Slave to Grace

Romans  •  Sermon  •  Submitted
0 ratings
· 7 views

Paul tells us that we need to realize the grace that works in us and live accordingly

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
५ पदले हामीलाई भन्छ कि यदि हाम्रो पुरानो मान्छे उहाँसँग मर्यो भने येशू ख्रीष्टजस्तै हामीसँग जिउदो मान्छे हुन्छ।
पावलले हामीलाई सिकाएको छ कि हामी पापको दास थियौं। अब हामी मरेका कारणले गर्दा कस्को दास हुन सक्छौं। तर अहिले हामी उहाँमा नयाँ जीवन पाउँछौं
विश्वासीहरुको लागि परमेश्वरको लागि जिउन गाह्रो हुन सक्छ। तर यो अध्यायमा हामी कसरी परमेश्वरको लागि जिउन सक्छौं भनेर पावलले हामीलाई सिकाउँछ

थाहा गर्दै (६-८)

हामी पापको दास होइनौं!!
यो एकदमै खुसीको खबर हो।
दास हुदा खेरी हामी त्यसलाई मान्नुपर्‍यो
अब हामीले छुटकारा पाएका छौं
हरेक दिन हामीले आफैलाई यो सत्यको बारेमा सम्झाउनुपर्छ
परिक्षा आउँदा खेरी
बाइबल पढाइद्वारा हामी यो गर्न सक्छौं
हामीले यो सत्यतामा सोच्नुपर्छ। हामी यसको बारेमा बिर्सन हुदैन। किनभने हामी येशू ख्रूष्टको बारेमा जति बुझ्छौं, हाम्रो जीवन त्यति परिवर्तन हुन्छ। हाम्रो जीवन ख्रीष्टमा छ र हामी उहाँलाई पछ्याउँछौं।
हामी जान्दछौं- ९
यही प्रकारले- ११

जिउँदा भएका ठान (९-११)

येशू ख्रीष्ट फेरी मर्नुहुन्न
हामीलाई थाहा छ कि येशू विजय हुनुभएको छ
अनि अवश्या नै उहाँ मृत्यु र पापको दास हुनुहुन्न
उहाँमाथि कुनै अधिकार छैन
हामी पनि त्यस्तै छौ
हामी उहाँमा छौं
येशू ख्रीष्टजस्तै छौं
हाम्रो समस्या हाम्रो अवस्था होइन तर हाम्रो सोचाइ
त्यसकारण पावलले हामीलाई “ठान” भन्ने आज्ञा दिए
भारी बोक्ने मान्छेजस्तै
हाम्रो जीवनमा कुनै भारी छैन जसलाई हामीले बोक्नुपर्छ भनी हामीले महसुस गरेपछि हामी परमेश्वरको जिउन थाल्न सक्छौं। उभिनुस् र स्वतन्त्रसँग हिड्नुस्। तपाई यो संसारको दास हुनुहुन्न तर बरु परमेश्वरको साथी हुनुहुन्छ

अब त्यस्तै जिउँने (१२-१४)

पापलाई हाम्रो जीवनमा राज्य गर्न नदिने
अब हामी पापको दास होइनौं
हामी परमेश्वरको लागि जीउन सक्छौं
हामी अनुग्रहको अधीनमा छौं
त्यो भनेको जब हामी गल्ति गर्छौं तब हामी पापको क्षमा पाउनेछौं
हामीले परमेश्वरसँग अनन्त सम्म सम्बन्छ राखेका छौं
पापलाई सेवा नगरौं तर परमेश्वरको अनुग्रह अथवा मित्रतामा रमाऔं
Related Media
See more
Related Sermons
See more