Giving During the Hurt

Matthew   •  Sermon  •  Submitted
0 ratings
· 2 views

Jesus ministers to others rather than meeting his own needs

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
यो कथामा येशूको जीवनमा विभिन्न भावनाहरू भइरहेको छ ।
उहाँको साथी यूहन्ना मरेको छ भनेर येशूले भर्कर सुन्नुभएको छ
त्यती मात्रै नभएर तर सायद उहाँलाई मार्न आउँछ कि भन्ने डर हुन सक्छ
यसै कारण यो घटनामा येशू ख्रीष्टलाई एक मात्रै इच्छ छ कि एकान्त ठाउँमा जानु र आफ्नो पितासँग समय बिताउनु हो (१३)
तर खाँचोमा परेको मानिसहरूले उहाँलाई आफ्नो इच्छ पूरा गर्न दिइनन्

आफुलाई भन्दा अरूहरूलाई दया देखाउनु

उनीहरूलाई देखेर उनीहरूप्रति दयाले भरिनुभयो (१४)
उहाँलाई रिस उठेको थिएन तर आफ्नो दु:ख बिर्सेर उनीहरूलाई सहायता गर्नुभयो
हिब्रू १२:१-३,
उनीहरूलाई निको पार्नुभयो र खाना खुवाउनुभयो
उनीहरू अघाए (२०)
अहिलेसम्म येशूको इच्छ पूरा भएको छैन तर अरूको भलाइ गर्नुभयो
गलाती ६:९-१०, २ थेस्सलोनिकी ३:१०-१३ (केही मान्छेहरूले काम नगरिकनै अरूहरूलाई दु:ख दिदैथियो, पावलले उनीहरूलाई सिकाउँछ कि हामी गर्दै गर्नुपर्छ)

आफ्नो भन्दा अरूहरूको खाँचो पूरा गर्नु

चेलाहरूको खाँचो थाहा गरेर येशूले उनीहरूलाई सहायता गर्न आउनुभयो
“तिमीहरू साहस गर, नडराऊ” भन्दै आउनुभयो
“प्रभु मलाई बचाऊ भनि भन्नेबितिक्कै येशूले तुरुन्तै उनलाई समात्यो र बचाउनुभयो
येशूले खाचो परेकोहरूलाई सहायता गर्न आउनुभयो
१ तिमोथी १:१५

आफैलाई दिनु भन्दा अरूहरूलाई दिनु

येशूले अरूहरूलाई यहाँसम्म प्रेम गर्नुभयो कि उहाँ आफ्नो शरीर दिनुभयो
1 Peter 2:24
१ पत्रुस २:२४
सबै ठाउँबाट आयो तर येशूले उनीहरूलाई इन्कार गर्नुभएन
जसले छोयो त्यो एकदम निको भयो
येशू ख्रीष्टको काम यही हो
उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र हामीलाई कुनै रीतिले बाहिर अफाल्नेछैन (यूहन्ना ६:३७)
Related Media
See more
Related Sermons
See more