Unity in Missions

Colossians  •  Sermon  •  Submitted
0 ratings
· 4 views

Paul closes his letter with a plea and praise for unity in missions

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
पावल इसाइको सबैभन्दा मुख्य मिसनरी थियो जसद्वारा परमेश्वर अन्यजातिहरूको लागि शुरुको काम गर्नुभयो
तर पावलचाहिँ एकलै काम गर्न सकेन
२ तिमोथी २:२

मण्डलीको अवस्थाको बारेमा वास्ता गर्ने हो (७-९)

मिशनमा के भइरहेको छ भन्ने खबर सुनाउनुपर्छ

सत्यता बाँड्ने

सान्त्वना दिनका निम्ति अरूहरूबाट सुन्नुपर्छ
यूहन्ना १५:१२-१७

सहकर्मीहरूको कामको बारेमा बुझ्ने हो (१०-१४)

गल्तीहरूमा क्षमा गर्नुपर्छ र फेरी स्वीकार गर्नुपर्छ
प्रेरित १५:३६-३९
प्रार्थनाको लागि अरू ख्रीष्टियनको खबर सुन्नुपर्छ

आफैले पाएको सेवाको बारेमा होसियार रहने हो (१५-१८)

सहायता पाउने मात्रै हुँदैन तर पाएपछि अरूहरूलाई दिनुपर्छ
परमेश्वरले हामीलाई दिनुभएको काम पूरा गर्नुपर्छ
Related Media
See more
Related Sermons
See more